सभापति देउवाको आक्रोस– आफू जित्न नसक्ने अरुलाई दोष दिने ?

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारबाही गर्दै पार्टीलाई एकढिक्का बनाउने अभियानमा आफू लागेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गरी छाड्ने चेतावनी दिए । उनले पार्टी एक हुनुको विकल्प नरहेको भन्दै कांग्रेसलाई अन्तरघातमुक्त पार्टी … Continue reading सभापति देउवाको आक्रोस– आफू जित्न नसक्ने अरुलाई दोष दिने ?